काठमान्डाै , २२ मंसीर । अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले विहे बताएका छन् । यस अघि विहे खड्काले विहे नगर्ने बताएकी थिइन् ।
श्वेतासँग बिहे भएको २ दिनमै बिरामी भएका श्रीकृष्णकाे उपचारकै क्रममा २०७१ साउन २५ गते निधन भएको थियोे ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।