२०८३ कार्तिक ११ गते बुधवार

किसानले लगाएको धानखेतीमा हात्तीको आतंक

दाङ , ८ साउन ।

बर्दियामा किसानले लगाएको धानखेतीमा जंगली हात्तीले क्षति पु¥याएको छ । राजापुर नगरपालिका ९ ईश्वरीगन्ज र तिनघरुवा स्थित स्थानियले किसानले लगाएको धानखेतीमा विहिवार विहान १० बजेतिर जंगली हात्ती आएर क्षति पु¥याएको पाँच नम्वर पूदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । स्थानिय रामकिसन थारु,लक्ष्मण थारु लगाएत २५ घरधुरीको अन्दाजी ७ बिगाहा १० कठ्ठा जमिनमा रोपेको धानखेतीमा ३÷४ वटा जंगली हात्ती आएर खेतीमा क्षति पु¥याएको प्रहरीले बताएको छ । स्थानिय बासी र प्रहरीको सक्रियतामा हात्तीलाई धवाईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।