रुकुम , ४ जेठ ।
रुकुम चौरजहारी नगरपालिकामा पनि माओबादी बिजयी भएको छ । नेकपा माओवादी केन्द्रका विशाल शर्माले ५ हजार ४सय २० मत ल्याई मेयरमा विजयी हुनु भएको हो । यस्तै राधा रोकायले ५ हजार ३ सय २५ मत ल्याई विजयी हुनुभएको छ । नगरपालिकाको १४ वडा मध्य १० वडामा माओबादी केन्द्र, ३ वडामा काग्रेस र १ वडामा एमाले विजयी भएको छ ।
चार स्थानीय तहको परीणामष्यस अघि आईसकेको छ । सवै तहमा माओवादी आउने देखिन्छ । यस्तै रुकुम आठविसकोट नगरपालिकामा गणना जारी छ । त्यहा पनि माओबादी अग्रता कायमै छ ।
मतपरीणाम यस्तो छ ।
नेकपा माओवादी केन्द्र
गोर्खबहादुर केसी ३८२८
गीता नेपाली ३७७०
नेपाली कांग्रेस
धिरेन्द्र बटाला २७४९
अनिता बुढा २२४८
नेकपा एमाले
हरिप्रसाद शर्मा १२६६
अमृता शाह १५९३
१४ वडाको मध्य १३ वटा वडाको मतगणना सकिएकोमा १० वटा माओबादी केन्द्र , २ वटा काग्रेस र एमाले १ वडामा विजयी भएको छ ।