२०८३ साउन ३ गते आइतवार

विप्लव माओवादीले भन्यो : भोली नेपाल बन्द

तुलसीपुर, ३० फागुन
नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ । पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार बन्दको घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविनले जानकारी दिए । यसैबिच नेपाल कम्युनिष्ट पार्टी दाङले पनि बन्द सफल पार्न उद्योगी, व्यापारी, शैक्षिक संघसंस्था लगाएत सबैमा आग्रह गरेको छ । बन्द भोलि विहान ६ बजे देखि साँझ पाँच बजे सम्म गरिने इन्चार्ज सविनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया