काठमाण्डौं,४ मंसिर । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज १२ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि एकैदिन २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।