२०८३ कार्तिक ११ गते मङ्गलवार

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४९ पुग्यो

काठमाण्डौ – गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ । प्रहरीका अनुसार पहिरो, बाढी र गाडी दुर्घटनामा परेर ज्यान गुमाउनको सङ्ख्या ४९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सबैभन्दा धेरै इलाममा ३७ जना रहेका छन् । यस्तै रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । यस्तै रसुवामा ४, इलाममा १, बारामा १ र काठमाण्डौमा १ गरी ७ जना बेपत्ता छन् ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।