तुलसीपुर, २८ चैत । दाङमा वितेको २४ घण्टामा ३५ दशमलव ३ मिलिमिटर वर्षा भएको मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ । कार्यालयका अनुसार हावाको गति शुन्य दशमलव ५ र सापेक्षित आद्रता ७८ प्रतिशत रहेको छ ।
यस्तै आजको अधिकतम तापक्रम २४ दशमलव ० डिग्री र न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री रहेको मौसम फिल्ड कार्यालय घोराही दाङका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।