काठमाडौँ, ७ असोज । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । निर्वाचन आयोगमा हाल दर्ता कायम रहेका दलहरूले उपनिर्वाचन प्रयोजनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ ।
प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।