२०८३ कार्तिक ११ गते मङ्गलवार

बुवाको पुण्य तिथिमा मानवसेवा आश्रममा भोजन

तुलसीपुर, ७ असोज । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव शेवक राम भण्डारीले मानवसेवा आश्रममा पुगेर भोजन सेवा गर्नु भएको छ । स्वर्गीय बुवा डण्डपानी भण्डारीको पुण्य तिथिको अवसरमा आश्रममा बस्दै आएका साहरा बिहिन ६० जनालाई  साँझको भोजन गराउँनु भएको हो । पुजनीय बुवाको पुण्य तिथिको अवसरमा मानवरूपी देवतालाई एकदिन खाना खुवाउने अवसर दिएकोमा मानवसेवा आश्रमलाई धन्यवाद  समेत दिनुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।