२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा कुकुरको बन्ध्याकरण गरिदैं

तुलसीपुर,२१ जेठ । भुस्याहा कुकुरको विगविगि बढ्न थालेपछि तुलसीपुरमा कुकुर बन्ध्याकरण गर्न थालिएको छ । घरपालुवा र छाडा कुकुरको बन्ध्याकरण गर्न थाएिको पशु सेवा शाखा तुलसीपुरले जनाएको छ । आईतवार देखि सुरु भएको बन्ध्याकरण शिविर मंगलवार सम्म चल्ने शाखा प्रमुख सुदाम भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।