२०८३ कार्तिक १२ गते बुधवार

विदेश गएका ३७८ जना नेपालीको मृत्यु

काठमाडौं, १० भदौ ।  रोजगारीका लागि विदेश गएकामध्ये एक वर्षमा ३७८ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा विदेशका रहेका २६१ जनाको विभिन्न रोग लागेर मृत्यु भएको छ ।

यस्तै, १९२ जनाले आत्महत्या गरेका छन् भने १९१ जनाको प्राकृतिक मृत्यु, १२९ जनाको हृदयाघातबाट र १०३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । त्यस्तै ७ जनाको हत्या भएको छ । ५१ जनाको मृत्युको कारणबारे भने अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।