तुलसीपुर, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोली सोमबार परेको छ । यस पर्वलाई थारु समुदायका महिलाहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
श्रीकृष्ण जन्माष्टमीको वर्त बस्नेभन्दा अघिल्लो दिनको राती दर खाने चलन छ । त्यसका लागि तयारी गरेका छन् । थारु महिलाहरुले दरमा घोङगी, माछा, गंगटा, लगायतका परिकार बनाएर खाने चलन रहेको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।