२०८३ कार्तिक १२ गते बुधवार

कर्णालीमा दुई दिनदेखि विद्युत अवरुद्ध

काठमाडौं, ३ भदौ ।  कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा हिजो बिहानैदेखि बबई र हर्रेको बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युत अवरुद्ध भएको हो ।

वर्षातको समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेकामा हिजो बेलु्का ६ बजे मात्रै पत्ता लागेको थियो । अहिले मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।