२०८३ कार्तिक १२ गते बुधवार

विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८१ पुग्यो

काठमाडौं, २ भदौ ।  जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी १ सय ८१ जनाको मृत्यु भएको छ । विपदमा परी सबैभन्दा बढी गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३२ जना, कोशी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा १० जना, मधेश प्रदेशमा ८ जनाको मृत्यु भएको हो ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।