२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा खोलामा फसेको अटो र चालकको शकुसल उद्धार

तुलसीपुर, २३ श्रावन ।  दाङमा खोलामा फसेको अटो र अटो चालकको शकुसल उद्धार गरिएको छ । हिजो राती १० वजे घोराही उपमहानगरपालिका १६ मा पर्ने सेवार खोलामा फसेको अटोे र अटोचालकको प्रहरीले शकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही १५ का निराजन जैसीले चलाएको अटो नारायणपुरदेखि घोराही जाने क्रममा गएराती ९ वजेको समयमा खोलामा फसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सुचना अधिकारी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।