२०८३ मङ्सिर ४ गते शुक्रवार

आज एकैदिन सुनको भाउ १२ हजार २ सय रुपैयाँले घट्यो

काठमाण्डौं,४ मंसिर । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज १२ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि एकैदिन २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।