गुल्मी, २९ बैशाख । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका–६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
शर्मा तीनजना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा जानुभएको थियो ।।
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।