२०८३ कार्तिक १२ गते बुधवार

दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

दाङ, ११ कात्तिक ।  दाङको देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी अन्दाजी ४० वर्षिय गरिवु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पहरीका अनुसार खेतबाट पराल लोड गरि घर पुर्‍याएर डोरी खोलेर पराल झार्ने क्रममा शनिबार राप्ती करिव ९ बजेको समयमा चौधरी ट्याक्टरबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । घाइते चा‌ैधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।