२०८३ कार्तिक १२ गते बुधवार

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाण्डौं, २३ असोज ।  कञ्चनपुरमा स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको चम्पावत जिल्ला टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिषेक गुप्ता रहेका छन् ।

उनलाई १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ, ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।