मेष राशि – चुनौतिपूर्ण जिम्मेवारी समाल्नु पर्ला ।मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला ।व्यवसायिक मामिलामा सोच विचार गरेर अगाडि बढ्दा उचित होला।
वृष राशि – पारिवारिक साथले हिम्मत बढ्ला ।धार्मिक तथा सामाजिक कृयाकलापमा सहभागि भइएला । तपाइएको विचारको प्रशंसा बढ्नेछ । संयमता संग गरिएको कार्यले सफलता मिल्नेछ ।
मिथुन राशि – साहस पूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरु बन्लान् । यात्रा गर्नको लागि अनुकुल समय छ ।साथीभाइ संगको भेटघाटले मन प्रसन्न रहला ।
कर्कट राशि – साझेदारी कार्यमा सफलता मिल्ला । सकारात्मक सोच र दृढ इच्छा शक्तिले हरेक कार्य सफल होलान् । पारिवारिक जीवनमा केही चुनौति आउला ।धैर्यताले कार्यमा सहजता छाउला | आर्थिक निर्णय गर्दा सोच विचार गर्नुहोला ।
सिंह राशि – धर्मकर्म तथा अध्यात्ममा मन जाला ।दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानीका नयाँ श्रोतहरू बन्लान् ।सृजनात्मक कार्यमा सरिक भइएला ।आर्थिक पक्ष राम्रो हुँदै जाला ।
कन्या राशि – धार्मिक एवं सामाजिक कार्यमा मन जाला ।महत्वपूर्ण निर्णयहरू सम्पादन होलान् ।अध्ययन र अनुसन्धानमा मन लाग्ला । तपाईको आज विश्लेषण क्षमता उच्च हुनेछ।नयाँ कार्यको खोजी होला ।
तुला राशि – कार्यक्षेत्रमा अवसरहरू प्राप्त होलान् । तपाईको हिम्मत एवं नेतृत्व क्षमतामा वृद्दि होला । पारिवारिक सम्बन्ध सुमधुर होला आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला ।
वृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउनेछ । दीर्घकालीन योजनाहरू बन्न सक्छन् । बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउला । आर्थिक पक्षमा नयाँ अवसरहरू प्राप्त होलान् ।
धनु राशि – धर्मकर्ममा मन जाला ।व्यक्तिगत विकासको लागि आजको दिन राम्रो छ ।कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान् | आर्थिक पक्षमा सुधार होला ।धर्मकर्ममा मन जाला ।
मकर राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला ।तपाईको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ । शिक्षा र सृजनशीलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला । स्वास्थ्यमा सुधार होला ।
कुम्भ राशि – धार्मिक तथा सामाजिक कार्यमा मन जाला । व्यक्तिगत जीवनमा खुसि छाउला । आत्मविश्वास उच्च होला । पारिवारिक प्रेम बढ्ला । आर्थिक पक्षमा नयाँ अवसरहरूको खोजी होला ।
मिन राशि – समाजिक प्रतिष्ठा बढ्ला ।दीर्घकालिक योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्ला । पारिवारिक प्रेम वढ्ला ।आर्थिक पक्षमा स्थायित्व वढ्ला ।नयाँ अवसरहरू हात पार्न सकिएला ।
वास्तु टिप्स :- पारिवारिक प्रेम (पतिपत्निको) वढाउनको लागि पति पत्नीको वेडरुम वायव्य ( पश्चिम उत्तर ) को दिशामा हुनु पर्छ । – दक्षिण सिरानि गरेर सुत्ने -विम मुन नसुत्ने । – श्रीमान् श्रीमतिको वेडमा अन्य सदस्य लाई सुत्न नदिने । – यदि सुताउनै परे अर्को दिन तन्नाहरु परीवर्तन गर्ने। -दैनिक कपुर केहि ल्वाङ ,गाईको घ्यू बनाएर सुत्नु भन्दा १ घन्टा अगाड बालिदिने ।
ज्याेतिष माधवा आचार्य
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।