२०८३ कार्तिक ११ गते बुधवार

थारु महिलाहरु आज राती दर खाँदै

तुलसीपुर, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोली सोमबार परेको छ । यस पर्वलाई थारु समुदायका महिलाहरुले धुमधामका साथ मनाउने गर्दछन् । श्रीकृष्ण जन्माष्टमीको वर्त बस्नेभन्दा अघिल्लो दिनको राती दर खाने चलन छ । त्यसका लागि तयारी गरेका छन् । थारु महिलाहरुले दरमा घोङगी, माछा, गंगटा, लगायतका परिकार बनाएर खाने चलन रहेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।