२०८३ असार १० गते बुधवार

ठूला दलका नेताहरू काण्डै काण्डमा मुछिए – लक्ष्मण केसी

राप्रपा दाङ निर्वाचन क्षेत्र न‍ंं ३  (क)  का अध्यक्ष लक्ष्मण केसीले ठूला दलका नेताहरु विभिन्न काण्डमा मुछिएकाले आफ्नाे पार्टी प्रति जनताकाे आकर्षण बढेकाे बताउनुभएकाे छ । रेडियाे प्रकृति एफएमकाे बिचारमन्थनमा कुरा गर्दै  अध्यक्ष केसीले केसीले यस्ताे बताउनु भएकाे हाे ।

 

सुन्नका लागि तल क्लिक गर्नुहाेस 

 

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया