२०८३ कार्तिक १२ गते बिहिवार

नेपाली सेनाद्वारा उद्दार

तुलसीपुर २४ असोज ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा  नम्बर ६ मा गएको पहिरोमा परि ढुङ्गाले लागि घाइते भएका सुर्खेत निवासी वर्ष ४२ का दिपक वि.क.लाई नेपाली सेनाको उद्दार टोलीले आज मिति २०७९ असोज २३ गते नेपाली सेनाको हेलिकप्टरद्वारा उद्दार गरी काठमाण्डौं ल्याएको छ ।        

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।