२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुर निर्वाचन कार्यालयमा ३५ जनाको मनोनयन दर्ता (अडियोसहित)

तुलसीपुर, २३ असोज । आगाी मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनाका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रदेश र संघिय तर्फ गरेर ३५ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरु समेत गरेर ३५ जनाको मनोनयन दर्ता भएकाे निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएको छ । जसअनुसार संघिय प्रतिनिधि सभाका लागि १७ जना र प्रदेश शभाका लागि १८ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभो । अडियो सुन्नका लागि तल क्लिक गर्नुहोस ।  

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।