२०८३ कार्तिक १२ गते बिहिवार

शिद्ध बाबा अटो पार्टसमा विश्वकर्मा बाबाकाे सामूहिक पुजा

तुलसीपुर, १ असोज । शिद्ध बाबा अटो पार्टस् तुलसीपुरले एक कार्यक्रमका बिच विश्वकर्मा बाबाकाे पुजा गरेको छ । तुलसीपुरको सल्यान रोडमा रहेको अटो पार्टस्ले आफ्ना ग्राहकहरुलाई बोलाएर सामूहिक रुपमा विश्वकर्मा बाबाको पुजा आरधना गरेको हो ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास भएकाले पुजा गरिएको शिद्ध बाबा अटो पार्टस्का संचालक टोपबहादुर घर्ती मगरले बताउनुभयो । अटो पार्टस्मा मोटरसाईकल ममर्त देखि विभिन्न पार्टस् समेत बिक्री बितरण गरिन्छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।