२०८३ असोज ५ गते सोमवार

भारतीय स्थल सेनाध्यक्ष पांडे नेपाल आउँदा (फोटो फिचर)

तुलसीपुर २१ भदाै ।  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे  लाई आज मिति २०७९ भाद्र २० गते राष्ट्रपति भवन, शीतल निवासमा आयोजित औपचारिक समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

       

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।