२०८३ असोज २४ गते शनिवार

दाङको पोटलीमा कुलोमा डुबेर एक जनाको मृत्यु

तुलसीपुर, १३ साउन । दाङको पोटली कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ निबासी २६ बर्षका नरेश चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत शाहीले जानकारी दिनुभयो ।

बिहान ९ बजे दंगीशरण ५ पोटलीमा खेतमा काम गर्ने क्रममा नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको प्रवक्ता शाहीले बतायो । चौधरीलाई मृगी भएका कारण एक्कासी बिरामी हुँदा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।