२०८३ कार्तिक १२ गते बिहिवार

दलित समुदायका सदस्य र सचिव माथि भएको दुब्र्यवहार प्रति नेपाल दलित संघको आपत्ति

फाईल फोटो

तुलसीपुर,२१ जेठ । नेपाली कांग्रेस बबई गाउँपालिका ४ का कृयाशील सदस्य तथा वडा सचिब माथि भएको आक्रमण प्रति नेपाल दलित संघ दाङले आपत्ति जनाएको छ । सोहि वडाका सचिव नर बहादुर सुनार र सदस्य प्रेम बहादुर सुनार माथि केहि असामाजिक अभियान्ताले अपमान तथा अपहेलाना गरी आक्रमण भएको प्रति संघले विज्ञप्ती मार्फत घोर भ्रत्सना गरेको छ ।

समाजमा खलबल पु¥याउने किसिमका गतिविधि गरेकाले विभिन्न संघ र दलित समुदायले विरोध गरेका छन । साथै आक्रमणकारीलाई यथासक्य पक्राउ गरी कानुनी दायरा भित्र ल्याई कार्वाहि अगाडि बढाउन संम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौ,,बिज्ञप्तीमा उल्लेख छ । आक्रमणमा परेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।