२०८३ कार्तिक १२ गते बिहिवार

रुकुम पश्चिममा एक जना मृत अबस्थामा फेला

  तुलसीपुर, २४ माघ । रुकुम  पश्चिममा एक जना मृत अबस्थामा फेला परेका प्रहरीले बताएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटाला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले बताएको छ । हिजो सोहि पालिका वडा ४ मा पर्ने कमल परीयारको घरमा बिहेको भोज खान गएका बटाला आज बिहान साढे ७ बजेतिर सोही घरको पछाडि रहेको त्रिपालमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।