दाङ २४ माघ । भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका बर्दियाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४ सय ४३ जनाको ज्यान गएको ओलीले बताए।
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।