सांकेतिक फाईल फोटो
तुलसीपुर,२१ माघ । सल्याममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहिबार साँझ करिव ७ बजे घरमा बसेको अवस्थामा चट्याङ परेर घटना स्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।