तुलसीपुर, १ कार्तिक । दाङमा करिब २५ प्रतिशत किसानले धानबाली काटी सकेका छन् । भित्र्याउनका लागि काटेर खेतमा ठिक्क पारेको धान अबिरल बर्षातका कारण डूबानमा परेपछि किसान चिन्तामा परेका छन् ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले धान डूबानमा परेको क्षेत्रामा पुगेर अवलोकन गर्नुभएको छ । किसानहरुलाई नआत्तिन ढाडस दिदै डूबानमा परेको धानलाई थप क्षेतिबाट जोगाउन पानी चिरेर निकाल्न किसानलाइ सुझाव दिनुभयो ।





प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।