२०८३ असोज २४ गते शनिवार

बाँकेमा लेनदेन मुद्धामा फरार प्रतिवादी पक्राउ

तुलसीपुर,५असार । बाँकेमा लेनदेन मुद्धामा फरार प्रतिवादीलाई प्रक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको  राप्तीसोनारी गाउँपालिका ४ बस्ने ४८ बर्षिय कोगलुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई २०७९ जेठ ५ गते लेनदेन मुद्धामा १ बर्ष कैद तोकिएकोमा उनी हालसम्म फरार रहेको हुदा उनलाई २०७९ असार ५ गते आईतबार पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई आईतबार जिल्ला अदालत बुझाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।