२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा गाडीमा तीनजनाको शव फेला

फाईल फोटो

तुलसीपुर, १९ बैशाख ।  तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । भारतीय नम्बर प्लेटको रोकी राखेको गाडीमा ती बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ ।

‘ भारतीय गाडी भित्र तीनजना बच्चाको शव छ भन्ने कुरा आएको छ,’ दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले भन्नुभयो–‘बालक कति बालिका कति भन्ने कुरा थाहा भएन । गाडी मालिक पनि पक्राउ परिसकेको छ । प्रहरीले अनुसन्धान गर्दै छ ।

ती बालबालिका स्थानीय हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।