२०८३ मङ्सिर ९ गते बुधवार

दाङमा एक नाल अवैध भरुवा बन्दुक बरामद

दाङ । दाङमा प्रहरीले एक नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित बनमाराको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।