२०८३ असोज ६ गते मङ्गलवार

करेन्ट लागेर मजदुरको मृत्यु

दाङ, १८ असोज । करेन्ट लागेर बाँकेमा एक जना मजदुरको मृत्यु भएको छ । फडिन्द्र गमला उद्धोगमा काम गर्ने सितापुर गाउँपालिका २ बस्ने २३ बर्षिय बिकास महतोको करेन्ट लागेर शनिवार राती मृत्यु भएको प्रहरीले बताएको छ ।

जानकी गाउँपालिका ६ स्थित राम नारायण चौहानले सन्चालन गरेको उद्योगमा काम गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर गम्भिर घाईते भएका महतोको मेडिकल कलेज कोहलपुरमा राती नै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।