२०८३ कार्तिक ८ गते शनिवार

हिड्दाहिड्दै बाटोमा लडेर प्युठानमा एक जनाको मृत्यु

तुलसीपुर, १५ भदौ । प्युठानाम लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–१० छेपाने निबासी ४२ बर्षका पुर्णबहादुर राहु मगर रहेको ५–न. प्रहरी प्रदेश कार्यालय तुलसीपुरका प्रहरी बरीष्ठ उपरीक्षक राज कुमार वैदवारले जानकारी दिए । आयुर्वेद स्वास्थ्य केन्द्र खलङ्गा प्युठानमा कार्यरत पुर्ण बहादुर कार्यलय जाँदै गर्दा बाटोमा लडेर घाईते भएका थिए । उनको बिजुवार लग्ने क्रममा बाटौमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।