बुद्धि पुन,सल्यान २ जेठ ।
सल्यान जिल्लाका २३ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले १२ वटा वडा,नेपाली काँग्रेसले ४ वडा,नेकपा एमालेले ७ वटा वडामा जित दर्ता गरेका छन् ।
माआवादी केन्द्रले
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्का
७ बागचौर नपा १२मा दिपक वली
८ .छत्रेश्वरी गापा २ बाट प्रेम खड्का
९ कपुरकोट २ मान बहादुर राना
१० रामपुर ६ मा टेक बहादुर पुलामी
११ दार्मा ४ मा चन्द्र बहादुर रावत
१२ दार्मा ३ शक्ती रोका
नेकपा एमालेले
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको पुरै टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापाको पुरै टिम
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकी
६ बनगाड कुपिण्डे नगरपालिका१२ मा गोविन्द डांगी
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी भएका छन ।
नेपाली काँग्रेसले
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ क्षत्रेश्वरीमा गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी रामपुर ७ मा नयन सिं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का विजयी भएका छन ।
सल्यानका त्याईस वडामा कस्ले मारे बाजी ?
प्रकाशित मिति : २०७४ जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया