२०८३ भाद्र २४ गते बुधवार

वडा अध्यक्ष भारतीको निधन

दाङ , १० चैत । कपिलवस्तुको शिवराज नगरपालिका वडा नंंम्वर १० की वडा अध्यक्ष सकुन्तला भारतीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेकी भारतीको शिवराज नगरपालिका वडा नंम्वर १० लालपुरमा रहेको आफ्नै घरमा शनिबार निधन भएको हो ।७६ वर्षीया भारती स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारबाट वडा अध्यक्षमा निर्वाचित भएकी थिइन् ।वडा अध्यक्ष भारतीको निधन प्रति नगर प्रमुख नेत्रराज अधिकारीले गहिरो दुस्ख व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।