होलिमय तुलसीपुर (तस्वीरमा हेर्नुहोस)

आज दाङ सहित तराई तथा मधेस क्षेत्रमा हर्सोउल्लासका साथ होली पर्व मनाईएको छ । होलीको दिन तुलसीपुरको विभिन्न क्षेत्रमा मानिसहरु भेला भई नाँचगान गरेर होली पर्व मनाईरहेका छन ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया