दाङ,५ वैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका – १० पाखाटोलमा एक घरमा आगलागी हुँदा २ जना बालबालिकाको घाइते भएकोमा स्थानीयवासीहरू तथा इप्रका मंगलटारबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएर घाइतेहरूलाई उद्धार गरी उपचारार्थ पठाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।