२०८३ भाद्र २४ गते बुधवार

अश्वारा सामुदायिक वनमा लागेको आगोलाई नियन्त्रणमा लिदाको फोटो फिचर

 तुलसीपुर, २० चैत्र । अश्वारा सामुदायिक वनमा लागेको आगोलाई ९ घण्टा पछि नेपाली सेना, नेपाल प्रहरी, उपभोक्ता, वन कर्मचारी तथा तुलसीपुर उपमहानगरपालिकाको दमकलको सक्रियतामा नियन्त्रणमा लिएको वन समूहका अध्यक्ष हेमा डाँगीले जानकारी दिनुभयो ।                                   
प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।