२०८३ कार्तिक १३ गते शुक्रवार

आज सुनको भाउ एकैदिन ३ हजार २ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१३ कात्तिक । आज सुनको भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,आज चाँदीको भाउ १०५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ३ हजार ९३० रुपैयाँ रहेको थियो ।।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।