२०८३ कार्तिक ८ गते शनिवार

आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयमा निशुल्क शिक्षाको अवधारण कायान्वयन हुने

काठमाण्डौँ, ८ फागुण । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयमा निशुल्क शिक्षाको अवधारण कायान्वयन हुने स्पष्ट पारेको छ । यसको लागि शिक्षा कोष स्थापना गर्ने तयारी भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । हरेक पालिकामा अनिवार्य रुपमा शिक्षा कोषको स्थापना गर्ने र शुल्क बुझाउन चाहाने अभिभावकले कोषमा नै बुझाउन सक्ने गरि तयारी गरिएको शिक्षा मन्त्री विद्या भट्राइले बताउनुभयो ।

नेपालको संविधानले नै निशुल्क शिक्षालाई अनिवार्य भनेको छ । तर शिक्षा दरबन्धीको अभावका कारण पनि शिक्षा निशुल्क बनाउन नसकिएको बताउँदै दरबन्दी मिलानका लागि समितीले काम गरिरहेको मन्त्री भट्राइको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।