२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुरमा बृहत सिकाई मेला आज

दाङको तुलसीपुरमा आज ‘तुलसीपुर बृहत सिकाई मेला–२०८१’ हुदै छ । तुलसीपुर–१ भ्यूडहर सुनपुरमा रहेको बीरेन्द्र माविमा हुन लागेको सिकाई मेलामा नवीनतम प्रविधिको प्रर्दशनी, बालबालिका र परिवारमैत्री गतिविधि, स्थानीय कला, संगित र नृत्य प्रदर्शन, घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, चित्रकला र रङ्गकला, जलचक्र, सौर्य उर्जाको प्रयोग र पर्यावरणीय संरचनाको प्रदर्शनी लगायत विभिन्न अन्तक्रियात्मक तथा साँस्कृतिक कार्यक्रमहरू हुने विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।