२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरको कृष्णमन्दिर फोटोमा यस्तो देखियो

दाङ , १० भदाै ।  तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरमा सोमबार भक्तजनहरुको ठूलो घुँइचो लागेको छ । भगवान कृष्णको पुजा आरधना गर्न बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटोले जानकारी दिनुभयो ।                  

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।