२०८३ कार्तिक ११ गते बुधवार

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनाव

काठमाण्डौं, ३१ श्रावन ।  भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भएको छ । ज्यान गुमाउने महिलाको परिचय खुलेको छैन । घटनापछि मानिसहरुले ट्रकमा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीले जाँच गरिरहेको बेला रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ढुङ्गामुढा रोक्न पुगेको प्रहरी र आक्रोसित भीडबीच झडप समेत हुँदा तनाव भएको छ । अरनिको राजमार्ग अन्तर्गत गठ्ठाघर हुँदै चल्ने गाडी प्रभावित भएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।