२०८३ कार्तिक ११ गते बुधवार

गर्मीका कारण ४८ हजार जनाको मृत्यु

काठमाडौं, २९ श्रावन ।  गत एक वर्ष गर्मीका कारण युरोपमा झन्डै ४८ हजार जनाको मृत्यु भएको छ । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थले हिजो सार्वजनिक गरेकोे एक अध्ययन प्रतिवेदनले गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्न थाले यताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ । त्यसअघि सन् २०२२ मा अझ बढि ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित समस्याका कारण ज्यान गुमाएका थिए ।।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।