२०८३ कार्तिक ११ गते बुधवार

काठमाण्डौबाट उडेको हेलिकप्टर नुवाकोटमा बेपत्ता

काठमाण्डौं, २३ श्रावन ।  एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा बेपत्ता भएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता भएको हो ।

हेलिकप्टरसँग अन्तिम पटक सूर्यचौरबाट सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरको खोजीका लागि सूर्यचौर क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा परिचालित भएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।