२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

तुलसीपुर, १९ श्रावन ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँ निवासी ५० वर्षीय बालाराम वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका बारीमा पानी सिँचाइ गर्नका लागि मोटरको स्विच अन गर्ने क्रममा तार सर्ट हुदा उहाँलाई आज शनिबार दिउँसो सवा १ बजेको समयमा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका वलीको आजै दिउँसो साढे १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।